तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल कात्तिक २७ गते शनिवार नवमी तिथि कार्तिक शुक्लपक्ष :  सूर्याेदय : ६ः२४ सूर्यास्त : १७ : ११, तारिख १३, कुष्माण्डनवमी ।

मेष : अतिथिको आगमन हुँदा मन खुशी हुनेछ ।

वृष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

मिथुन : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि हुनसक्छ ।

कर्कट : इष्ट कार्यबाट सफलता प्राप्त हुनेछ ।

सिंह : मान सम्मान पाउँदा मन हर्षित हुनसक्छ ।

कन्या : आर्थिक संकटका कारण काम अपुरो हुनसक्छ ।

तुला : नयाँ-नयाँ ठाउँको यात्रा गर्ने अवसर मौका मिल्नसक्छ ।

वृश्चिक : आमाको आशिर्वादले काम बन्न सक्नेछ ।

धनु : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मकर : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।

कुम्भ : लक्ष्मीका कृपाले धन लाभ हुनसक्छ ।

मीन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ ।