आज मिति २०७८ साल कात्तिक १३ गते शनिवार, कार्तिक कृष्णपक्ष, नवमी तिथि, सूर्याेदय : ६ : १२, सूर्यास्त : १७ : २१ तारिख ३० ।
मेष : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।
वृष : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।
मिथुन : मान, सम्मान पाउँदा मन हर्षित हुनेछ ।
कर्कट : उदर पिडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।
सिंह ; नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
कन्या : बिशिस्ट व्यक्तित्वहरूसँग भेट हुन सक्नेछ ।
तुला : नयाँ नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्छ ।
वृश्चिक : साथीभाइहरूको सहयोगले काम बन्न सक्छ ।
धनु : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
मकर : अतिथिको सेवा सत्कार गर्ने अवसर जुट्न सक्छ ।
कुम्भ : नसोचेको ठाउँमा धन खर्च हुन सक्नेछ ।
मीन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।




















