काठमाडौं := गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको सम्ब’न्ध बारे मिडियाहरुमा चर्चा आएपछि स्पष्टिकरण लेखेकी छन् । उनले उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै मिडियामा चर्चा भएजस्तो पलसँग कुनै सम्ब’न्ध नरहेको स्पष्ट पारेकी छन् ।
‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलक’ल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो ग’म्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘समाचारमा मेरो र पल जिको सम्ब’न्धलाई तो’ड मोड गरेर तु’च्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र ह,त्या भएको छ। यसका साथ साथै पल जीको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचार बाजि भइरहेको छ । यस्तो नगर्नुहुन अनुरोध गर्दछु।’
त्यस्तैगरी उनले आफू र पलबीचको सम्ब’न्धबारे आएका टिका टिप्पणीलाई विना श्रोत अफ’वाह फै’ल्याउने लेखिएको समाचार भएको बताएकी छन् । यस्ता समाचारले पल र आफू दुवैलाई सामाजिक र चारित्रिक रुपले निकै ठूलो असर पर्ने उनले बताएकी छन् ।उनले यस समाचारहरुले पुर्याएको अ’सर प्रति परिवार र आफूले खेद प्र’कट गरेको पनि बताएकी छन् । उनले भनेकी छन्, यस्ता समाचार र यस्ता कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ।’
उनले पल र आफू एउटै इण्डस्ट्रीमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नु हुन्छ जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहने उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ। र, हामिबीच कुनै प्रकारको अनै’तिक सम्ब’न्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौँ । हजुरहरुको मायाँ रहेसम्म सधै राम्रो काम गरिरहने छौँ।’
त्यस्तैगरी उनले आफूहरुबारे आएको चारित्रिक ह,त्या गर्ने र मानहानी गर्ने किसिमले समाचार बनाइएको उनले बताएकी छन्’ उनले भनेकी छन्,‘राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र ह,त्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिइन।’
उनले आफू दर्शक र स्रोताको मायाँले यो स्थानमा आइपुगेको बताउँदे आगामी दिनमा कुनै पनि कुरामा निरास नबनाउने प्रतिबद्धता समेत प्रकट गरेकी छन् । मिडियामा आएको समाचाहरु झु’ट भएको र उक्त समाचारको पछि नला’ग्न उनले सबैमा आग्रह गरेकी छन् ।



















