काठमाडौं := नेता राजकुमार लेखी (थारु) ले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट सबै पदबाट राजीनामा दिएको चार दिनमै आज आइतबार नेकपा एमालेमा प्रवेश गर्नेभएका छ्न।
स्रोतले दिइएको जानकारी अनुसार नेता लेखीसंगै अन्य पार्टीको १०० जना बराबर कार्यकर्ताहरुलाई पनि गोदावरीमा जारी एमालेको विधान महाधिवेशनस्थल पार्टी स्थलमा अध्यक्ष केपी शर्मा ओलीलेनै भित्र्याउन लागेका हुन्।
लेखीले १० वर्षअघि एमाले छाडेर विभिन्न पार्टीहरुमा आवद्ध भैइ आईरहेका थिए , तर अहिले पुनः पुरानै पार्टी एमालेमानै फर्किन लागेका हुन्।




















