आज मिति २०७८ साल ३ गते आइतबार चतुर्दशी तिथि भाद्र शुक्लपक्ष : विश्वघस्रपक्ष : सूर्याेदय ५ः५१ सूर्यास्त १८ः२ ।
मेष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
वृष : नयाँ नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्नेछ ।
मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कर्कट : साथीभाइहरूको सहयोगले काम सफल हुन सक्छ ।
सिंह : अतिथिको आगमन हुँदा मन खुसी हुन सक्छ ।
कन्या : अध्ययन अध्यापनका क्षेत्रमा विशेष रुचि हुन सक्छ ।
तुला : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृश्चिक : उदरपीडाले सताउन सक्छ सचेत रहनुपर्ला ।
धनु : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ
मकर : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
कुम्भ : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।
मीन : आर्थिक संकटका कारण काम अपूरो बन्न सक्छ ।




















