तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल २ गते शनिवार द्वादशी उप्रान्त त्रयोदशी तिथि भाद्रशुक्लपक्ष : विश्वघस्रपक्ष : सूर्याेदय ५ः५१ सूर्यास्त १८ः३ शनिप्रदोषव्रत ।

मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनसक्छ ।

वृष : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मिथुन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

कर्कट : पठन पाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।

सिंह : स्वास्थ्यमा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।

कन्या : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्नेछ ।

तुला : धार्मिक कार्यमा सक्रिय सहभागीता हुन सक्छ ।

वृश्चिक : बिशिस्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।

धनु : मान सम्मान प्राप्त हुँदा मन हर्षित हुन सक्नेछ ।

मकर : अतिथिको सेवा सत्कार गर्ने मौका मिल्न सक्छ ।

कुम्भ : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

मीन : आफ्नो बल र बुद्धिको कारण काम सफल हुन सक्छ ।