तालिबानद्वारा अन्तराष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त।

एजेन्सी := तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ। तालिबानी सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्तकीले मङ्गलवार धन्यवाद ज्ञापन गरेका छ्न।

साथै यस सङ्कटको घडीमा लाखौ डलर बाराबरको मानवीय सहयोग पारदर्शीरूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिवद्धता जनाएका छन् । उनले अमेरिका ठूलो देश भएकाले ठूलो दिल देखाउन समेत आग्रह गरेका छन् । एएफपी