कतार := कतारको दोहास्थित नेपाली दूतावासको कार्यालय खुल्ने समयतालिका परिवर्तन गरिएको छ।
परिवर्तित समयअनुसार सार्वजनिक विदाको दिन बाहेक आइतबारदेखि बिहिवारसम्म बिहान ०८:०० बजेदेखि साझ ०४:०० बजेसम्म खुल्ला रहने दोहा स्थित नेपाली दूतावासले बुधबार एक सुचना सार्वजनिक गर्दै जनाएको छ।
यस्तो छ दूतावास खुल्ने नयाँ समयतालिका :





















