आफ्नी २० वर्षकी छोरीलाई समेत टक्कर दिने श्वेता तिवारीको बोल्ड,हट फोटोसुट।

एजेन्सी := टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् ।

फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । थाइ हाइ स्लिट सिल्भर ड्रेसमा श्वेता निकै बोल्ड देखिएकी छिन्।