दीपिका र कट्रिनासँग बस्नु भन्दा मर्नु जाती: करिना कपुर खान।

एजेन्सी := अडान लिने अभिनेत्रीमध्ये पर्छिन् बलिउडकी बेबो गर्ल करिना कपुर खान। करिना सोचविचार गरेर बोल्ने उनले आफूले एक पटक बोलिसकेको कुरामा कहिल्यै मा’फी माग्नु परेको छैन। करिनाले धेरै पटक कयौं कलाकारबारे टिप्पणी गरेकी छन् र तिनले बलिउडमा हलचल पैदा गरेको थियो।

उनले एक पटक अभिनेत्री दीपिका पादूकोण र कट्रिना कैफबारे यस्तै टिप्पणी दिएकी थिइन्। करिना र अभिनेता रणवीर कपुरको निकट सम्ब’न्ध छ। यी दिदीभाइलाई बलिउडमा अरुको कुरा का’ट्ने जोडीको रुपमा पनि चिनिन्छ। तर जब रणवीरको नाम दीपिका र कट्रिनासँग जो’डिएको थियो, उनी सबैका लागि मुख्य विषय बनेका थिए ।

रणवीरले दीपिका सँग प्रेम सम्ब’न्धमा रहँदै उनलाई धो’का दिएर कट्रिनासँग सम्ब’न्ध राखेपछि यी तीनजनाबारे ठूलो ह’ल्लाखल्ला भएको थियो। रणवीर, दीपिका र कट्रिनाको विषय चर्चामा रहँदाको समयतिरै ‘कफी विथ करण’ कार्यक्रममा करण जोहरले करिना लाई ‘दीपिका र कट्रिना सँगै लिफ्टमा अ’ड्किएको भए के गर्थ्यौ?’ भन्ने प्रश्न गरेका थिए । यसको जवाफमा करिनाले भनेकी थिइन्, ‘यदि त्यस्तो भयो भने मलाई लाग्छ म आफूलाई मा’र्छु। दीपिका र कट्रिनासँग बस्नुभन्दा म,र्नु जाती ।’ उनीसँगै छेउमा बसेकी अभिनेत्री सोनम कपुरले भने आफू बरु झिं’गा भएर उ’ड्ने जवाफ दिएकी थिइन्।

यही कुराकानी बीचमा करिनालाई उही प्रश्न तर यस पटक सैफ अली खान र साहिद कपुरको नाममा सोधिएको थियो। जसको जवाफमा करिले भनेकी थिइन्, ‘म उनीहरुलाई रंगुन फिल्ममा मलाई किन लिएनौ भनेर प्रश्न गर्ने थिएँ।’ सन् २०१७ मा रिलिज भएको फिल्म ‘रंगुन’मा सैफ अली खान, साहिद कपुर र कंगना रनावतको मुख्य अभिनय थियो । हाल करिना आफ्नो दोस्रो छोरा जेहको नामका कारण वि’वादमा आइ रहेकी छिन् । हि’न्दुको भावनालाई चो’ट पुर्याउने भन्दै मानिसहरु करिनाले आफ्नो कान्छो छोराको नाम जेह राखेमा आ’क्रोषित भएका छन्। यसबारे भने करिनाले अहिलेसम्म कुनै बयान दिएकी छैनन्।