तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल भाद्र ६ गते आइतबार पूर्णिमा तिथि श्रावण शुक्ल पक्षः सूर्योदय ५ः३८, सूर्यास्त १८ः३३ जनै पूर्णिमा।

मेष : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

वृष : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।

मिथुन : उदर पीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।

कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

सिंह : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

कन्या : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

तुला : नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ  ।

वृश्चिक : अध्ययन अनुसन्धानका कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।

धनु : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।

मकर : मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।

कुम्भ : धार्मिक कार्यमा विशेष रुचि बढ्नेछ ।

मीन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।