युएई (दुबई):= युएई अबुधाबीस्थित नेपाली दूतावासले यूएई आउने तयारीमा बसेका तथा यूएईमै रहेका नेपाली कामदारहरुलाई कोरोना भाइरस (कोभिड–१९) खोप लगाईसकिएको प्रमाणपत्र बोकेर मात्र यात्रा गर्ने अनुरोध गरेको छ।
नेपाली दूतावासले आइतबार सार्वजनिक गरेको एक विज्ञप्तीमा नेपालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र,सर्टिफिकेट बोक्न अनुरोध गरिएको छ।
हेर्नुहोस नेपाली दूतावासले जारी गरेको बिज्ञप्ति :





















