प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत रेण्डीबीच भेटवार्ता।

काठमाडौं:= नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएको छ । आज बिहान १० बजे राजदूत बेरीले देउवालाई भेटेर बधाई दिनु भएको हो ।