यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

काठमाडौं := नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २१ गते, जुलाई–५ तारिख ) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ २५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५१ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रिदर १६५ रुपैयाँ ७० पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि ८६ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.29 119.89
EUR (European Euro)
1 141.54 142.25
GBP (UK Pound Sterling)
1 164.87 165.70
CHF (Swiss Franc)
1 129.55 130.20
AUD (Australian Dollar)
1 89.78 90.23
CAD (Canadian Dollar)
1 96.80 97.29
SGD (Singapore Dollar)
1 88.55 89.00
JPY (Japanese Yen)
10 10.74 10.80
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 31.81 31.97
QAR (Qatari Riyal)
1 32.57 32.73
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 32.48 32.64
MYR (Malaysian Ringgit)
1 28.65 28.80
KRW (South Korean Won)
100 10.55 10.60
SEK (Swedish Kroner)
1 13.96 14.03
DKK (Danish Kroner)
1 19.03 19.13
HKD (Hong Kong Dollar)
1 15.36 15.44
KWD (Kuwaity Dinar)
1 396.18 398.17
BHD (Bahrain Dinar)
1 316.41