आगामी महिनामा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं:= नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी महिनामा गरिने उडानको तालिका स्वीकृत गरेको छ । सरकारले भारत, चीन, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, ओमान, मलेसिया, जापान र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।

अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्।

लिंकमा क्लिक गरेर उडानको तालिका हेर्नुहोस्