नागरिक आन्दोलनका अगुवाहरु खगेन्द्र संग्रौला लगायतको पक्राउ।

काठमाडौँ:= बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती, खगेन्द्र संग्रौलालगायतलाई पक्राउ गरेको हो ।

सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।