साउदी अरेबिया जाने विदेशी नागरिक,यात्रुका लागि नयाँ नियम लागू।

साउदी अरेबिया := कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि साउदी अरेबिया सरकारले आफ्नो देश प्रवेश गर्ने प्रत्येक विदेशी नागरिक,यात्रुका लागि नयाँ नियम जारी गरेको छ ।

साउदी सरकारले २४ मेदेखि लागू हुने गरी आफ्नो देशमा प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ नियम जारी गरेको हो।

तलको फोटोमा हेरेर नयाँ नियमको बारेमा हेर्नुहोस र पढ्नुहोस: