क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरस (कोभिड-१९) को दोस्रो भेरियन्टको लहरले नेपालमा जनजीवन अस्त ब्यस्त भैइरहेको छ। दिनहुँ हजारौंहजार संक्रमित फेला परिरहेको छ भने , विशेष गरि स्वास्थ्य सामाग्री र अक्सिजनको कमिले दिनहुँ सयौंको सङ्ख्यामा मृत्यु हुने गरेको छ।
त्यसो त्त यस् माहामारीको समयमा विभिन्न अन्तर्राष्ट्रिय देशहरु लगायत ति देशहरुमा कार्यरत रहेका नेपालिहरुले आफुले सकेको सहयोग नेपाली जनताको लागी पठाउने क्रम जारिनै रहेको छ। सोही क्रममा मलेसिया बाट पनि आफ्नो मात्रीभुमिमा कोहि पनि भोकै वा उपचार बिहिन प्राण त्याग्न नपरोस भन्ने उदेश्यले यहाँ मलेसियामा कम्पनिमा कार्यरत नेपाली श्रमिकहरूले आर्थिक सहयोग संकलन गरि नेपाल पठाएका छन।

मलेसियाको द – ईटालियन बेकर ( मासिमो) एसडिएन बिएचडी नामक कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले मलेसियन रिङ्गिट आरएम ९,०४५ सोही कम्पनिमा कार्यरत खगेश्वर पध्य र प्रेम गौतम,राम साउद,गणेश भण्डारी लगायतको सक्रियतामा शङ्कलन गरिएको थियो। सो शङकलित रकम मंगलबार म्याक्स मनि ट्रान्सफर मलेसियाबाट रबि लामिछाने फाउन्डेसनको नामको प्राइम कमर्सियल बैंक लिमिटेडको खातामा डिपोजिट गरि नेपाल पठाईएको हो।
मलेसियन रिंगेट आरएम ९,०४५ नेपाली रुपैयाँ जम्मा रु. २,५३,२६० फाउन्डेसनले प्राप्त गरिसकेको आर्थिक सहयोग अभियानकै सहयोगी नेपाली गणेश भण्डारीले मलाया खबरलाई जानकारी गराउनुभएको छ।
सहयोगी दाताहरुको नामावली यसप्रकार छ: १.खगेश्वर पद्द्य-२००
२.किशन सुनार-३३३
३.प्रेम प्रसाद गौतम-१७८
४.गणेश भन्डारी-१५०
५.मदन पौडेल-२००
६.अनुप थारु-१००
७.बिमल थापा मगर-१०१
८.राधा कृष्ण पौडेल-१२०
९.मान बहादुर खत्री-१२५
१०.बिनोद कुमार शाह-२०
११.हरि प्रसाद राम-५०
१२.गिरि बहादुर कार्की-५०
१३.अशोक कुमार राई-१००
१४.लिला बहादुर गुरुङ-५०
१५.प्रमोद कुमार शाह-५०
१६.मुरली कमित-२०
१७.आशा राम कुमार शाह-२५
१८.मोहन बहादुर कुमाल-१००
१९.कृष्ण पौडेल-२०१
२०.गोबिन्द क्षेत्री-१०१
२१.उमेश खत्री-१०१
२२.रामु गौतम-१०१
२३.राम चन्द्र-१०१
२४.शिव राज थापामगर-१५०
२५.मोहनी लाल भट्टराई-११०
२६.भगवत प्रसाद चौधरी-९०
२७.साने परियार-१००
२८.चन्द्र लिम्बू-११०
२९.कालुराम बोटे-१०५
३०.देब केसि-५०
३१.कृष्ण शर्मा-५१
३२.मनिस ओलि-५०
३३.टेक राज भट्ट-५१
३४.सितल कुमार देश-५०
३५.कमन सिंह खड्का-१५१
३६.पुरोशोत्तम थापा-५१
३७.प्रेम घिसिङ-५१
३८.पिताम्बर पौडेल-१०१
३९.चित्र ब.थापा-१००
४०.खडक पल-१००
४१.अभिराज चौधरी-१००
४२.फाईयोज सेख-१००
४३.जित बहादुर बिक-१००
४४.सुमन पाख्रीन-१००
४५.सोम बहादुर थापा-१००
४६.दिनेश कुमार शाह-५१
४७.रोशन यादब-५१
४८.गुरु प्र.तिवारी-१००
४९.भगिरथ काफ्ले-१५०
५०.चन्द्र बहादुर -१००
५१.भद्र बहादुर थापा-१००
५२.बिष्णु थापा-१००
५३.राजु गुरुङ-१००
५४.सोम तामाङ-१००
५५.बिजय कु.शाह-५१
५६.मनोज कु.राम-५०
५७.गज राज बस्नेत-१००
५८.भोज बहादुर थगुना-१५०
५९.मोहन साम्सुहाङ-१००
६०.तिलक पराजुलि-१००
६१.सुबाश कु.शाह-५०
६२.नीर परियार-१०१
६३.सोभारे तामाङ-५१
६४.नीर श्रेष्ठ-१००
६५.निशान राई-१००
६६.बेति स्थानीय नागरिक-५०
६७.मुकेश चौधरी-५१
६८.सेख मान्जा-१००
६९.राजेन्द्र मल्ल-१००
७०.कालू राम चौधरी-५०
७१.दुर्गा थापा-१०१
७२.एकराज डाङ्गी-५१
७३.योगेन लिम्बू-१००
७४.बासुदेब दानुवार-१०५
७५.सिन्तु राजबर-१२२
७६.राम बहादुर साउद-५१
७७.शिव प्र.थारु-१२१
७८.बाबुराम पौडेल -१००
७९.उमेश खत्री-१००
८०.छेनलामा तामाङ-१२१
८१.ऋषि केस चौधरी -५१
८२.दिपेन्द्र खत्री-१००
८३.रमेश पाण्डे -१००
८४.प्रकाश राजबङ्शी-१०१
८५.शङ्कर दत्त जोशी-५१
८६.गणेश पौडेल -१००
८७. मचिन्द्र लिम्बू-१८१
८८.कृष्ण खत्री-१०५
८९.लोक लामिछाने -१००
९०.धिरज ह्यागोज-१००
९१.सुरेन्द्र -३०
९२.केसर श्रेष्ठ -१००
९३.अग्नि रिमाल-१००
९४.जगदेब-५१
९५.तेज नारायण मण्डल-५१
९६.सरोज यादब-१००
सहयोगी मनका धनी नेपाली श्रमिकहरुसंग संक्रलित जम्मा मलेसियन रिंगेट आरएम : ९,०६० आर्थिक रकम संकलन भएकोमा बितिय संस्थाको चार्ज आरएम १५ रिंगेट कटाएर जम्मा आरएम ९,०४५ नेपाली रु . २ लाख ५३ हजार २६० रुपैयाँ सहयोग पठाइएको हो ,अभियन्ता गणेश भण्डारीले बताउनुभयो।
साथै उहाँले सहयोग गर्ने सम्पुर्ण नेपाली प्रति र समाचार प्रकाशन गरि अभियानलाई पारदर्शी बनाईदिनुहुने मलाया खबर प्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो।




















