सरकारले गरेको सिफारीस आदेश गर्ने राष्ट्रपति विद्यादेवीलाई अपमानित किन गर्नु?

k|wfgdGqL cf]nL–;Daf]wg sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ gofF jif{ @)&* sf cj;/df /fi6«sf gfddf ;Daf]wg ug{'x'Fb} . k|wfgdGqL cf]nLn] l;+xb/l:yt k|wfgdGqL sfof{noaf6 b]z tyf ljb]zdf /xg'ePsf ;Dk"0f{ g]kfnLx?sf] ;'v, zflGt / ;d[l4sf] sfd ug{'eof] . t:jL/ M /f]zg ;fksf]6÷/f;;

काठमाण्डौं := प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । उनले अहिले पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेपनि राजीनामा भने दिएका छैनन् । उनले आफू लोकतन्त्रका लागि लडेको भन्दै आफूलाई अरुले लोकतन्त्र पढाउनु नपर्ने बताए ।

राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक भएको भन्दै सरकारले गरेको सिफारीसका आधारमा जारी हुने आदेशलाई लिएर राष्ट्रपतिलाई अपमानित गरिएकोप्रति आपत्ति जनाए ।
उनले आफ्नो दलको नभए वा आफ्नो स्वार्थ अनुसार भएन भन्दैमा राष्ट्रपतिलाई अपमानित गर्न नहुने बताए ।

नयाँ सरकारले १५ गते बजेट पेश गर्ने समय नभएका कारण छोटो समय राखेर सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको बताईन् । जहिले पनि केपी ओलीले विगार्यो, प्रतिगमन ल्यायो भन्दै विरोध गरिएको भन्दै आज ५ बजे सम्म कसैले वैकल्पिक सरकार दिए ठीक छ नदिए सहमतिका साथ राष्ट्रिय सरकार बनाउन आव्हान गरेका छन् ।

कोभिड बिरुद्ध लड्न पनि सँयुक्त रुपमा अघि बढ्नु पर्ने प्रधानमन्त्रीले उल्लेख गरे । आफ््नै पार्टीका नेताहरु आफ्नै सरकार ढाल्ने जस्ता आपराधीक कार्यमा लागेको उनले बताए ।
राष्ट्रिय सहमति कायम गरेर सहमतिको सरकार बनाउन प्रधानमन्त्रीले आव्हान गरेका छन् ।