प्रधानमन्त्री ओलीको चेतावनीः पार्टी उम्मेद्वार बादललाई मतदान नगरे क्षमा दिइन्न।

काठमाडौं:= नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोली हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन चेतावनी सहित अपील गर्नु भएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकोमा नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको हो । वादलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको समर्थन र सहयोगमा खिमलाल देवकोटाले उम्मेदवारी दिनु भएको छ ।

अपील यसप्रकार छ :