यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको भाउ।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०५/ १७ तारिख, सोमबारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रिदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो १ को खरिददर १४२ रुपैयाँ ०१ पैसा र विक्रिदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ६१ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ७८ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ १९ पैसा तथा विक्रिदर ३१ रुपैंयाँ ६१ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ८४ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ १ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ३५ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ५० पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८८ रुपैंयाँ ७० पैसा तथा विक्रि दर ३ सय ९० रुपैयाँ ६९ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय १० रुपैंयाँ २५ पैसा तथा विक्रि दर ३ सय ११ रुपैंयाँ ८४ पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गरेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.96 117.56
EUR (European Euro) 1 142.01 142.74
GBP (UK Pound Sterling) 1 164.94 165.79
CHF (Swiss Franc) 1 129.77 130.43
AUD (Australian Dollar) 1 90.92 91.39
CAD (Canadian Dollar) 1 96.62 97.12
SGD (Singapore Dollar) 1 87.77 88.22
JPY (Japanese Yen) 10 10.70 10.75
CNY (Chinese Yuan) 1 18.17 18.26
SAR (Saudi Arabian Riyal) 1 31.19 31.35
QAR (Qatari Riyal) 1 31.61 31.78
THB (Thai Baht) 1 3.73 3.75
AED (UAE Dirham) 1 31.84 32.01
MYR (Malaysian Ringgit) 1 28.35 28.50
KRW (South Korean Won) 100 10.38 10.44
SEK (Swedish Kroner) 1 14.03 14.10
DKK (Danish Kroner) 1 19.10 19.20
HKD (Hong Kong Dollar) 1 15.06 15.13
KWD (Kuwaity Dinar) 1 388.70 390.69
BHD (Bahrain Dinar) 1 310.25 311.84