कोरोना भाइरसको कारण आईपीएल क्रिकेट अनिश्चितकालका लागि स्थगित।

एजेन्सी:= कोरोना संक्रमण देखिन थालेपनि आईपीएलको चालू संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ ।

आईपीएलको साठी खेलमध्ये आइतबारसम्म २९ खेल भइसकेको थियो ।