काठमाडौं:= चर्चित नायिका प्रियंका कार्कीले नयाँ वर्षको शुभकामना दिएकी छिन् । फेसबुकमार्फत् सबैलाई नया बर्षको शुभकामना दिँदै प्रियंकाले पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै नया बर्षको सबैमा हार्दिक मंगलमय शुभकामना भनेर लेखिेकी छिन् । प्रियंकाले गएको होलीमा आफ्ना गर्भवती अवस्थाका तस्विरहरु पोस्ट गरेकी थिइन् ।
त्यस्तै नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो ग’र्भमा हु’काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन भन्दै नयाँ वर्षकै अवसरमा खुशीको खबर बाँडेकी छिन् ।
ऋचाले लेखेकी छिन् आज आफ्नो ध’ड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । त्यस्तै बेल्जियममा रहेकी अर्की नेपाली नायिका गरिमा पन्तले पनि आँफु गर्भती भएको भन्दै बेबी बम्ब देखाउँदै तस्विर पोस्ट गरेकी थिइन् ।




















