एजेन्सी := इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७१ जनाको मृत्यु भएको, पुगेको छ्। सो बाढीमा परि ४० भन्दा मानिस अहिले पनि हराइरहेका छन्।
मृतकको संख्या थप बढ्ने सक्ने अधिकारीहरुले बताएका छन्।इन्डोनेसियाको विपत् व्यवस्थापन विभागका प्रवक्ता अत्याधिक वर्षसँगै मौसममा खराबीका कारण अवस्था थप बिग्रन सक्ने बताइएको छ।
विभागले बाढीका कारण घर भत्किँदा मानिस पुरिएको हुन सक्ने जनाएको छ। उद्धारकार्य हाल संचालन भइरहेको छ।




















