[ अभय दुबे ]
बारा:= बारामा लायन्स क्लबकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कलैयाकाे दरबार हाेटलमा शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरि सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा बाेल्दै प्रमाेद गुप्ताले समाजसेवामा अग्रगण भुमिका खेल्ने विश्वास लिएकाे बताएका छन। प्रमुख अतिथिमा पिआईजी संजय खेतान विशिष्ट अतिथि गभ्रनर बि.२ शम्भु नकर्मी, संविधान सभा सदस्य प्रमाेद गुप्ता, प्रदेश सभा सदस्य पारस साह, नगर प्रमुख राजेश यादव, प्रहरी नायव उपरिक्षक गाैतम मिश्र, दिव्यनाथ श्रेष्ठ, किरण विक्रम शाह, सुर्यजित सिह लयनयतकाे सहभागित रहेकाे सावित्री शर्माले जानकारी गराईन।
दिलिप चाैधरीकाे अध्यक्षतामा लायन्स क्लब गठन गरिएकाे हाे। भरत अग्रवाल उपाध्यक्ष, नवीन अग्रवाल दाेश्राे उपाध्यक्ष, सुर्यदिप कुमार सचिव र सदस्यहरूमा सुभाष जैयसवाल, प्रदिप कमार साह, शिवजी यादव, गाेपाल ठाकुर, बृजकिशाेर साह, अरूण साह, राजकुमार साह, ईनर कुशवाहा, ज्ञान प्रकाश चाैधरी, हरेन्द्र यादव, मनाेज फाैजलार, पवन कुशवाहा, विनाेद महताे, महमद अफराेज, भाेला सराफ, श्याम खेतान, चन्दन गुप्ता, निरज कर्ण, विजय अग्रवाल, महमद समीर र अजय कुमार साह लयायतकाे रहेका छन् ।
कार्यक्रमकाे सञ्चलन लायन्स क्लबका कार्यक्रम संयोजक मनाेज बावरीले गरेेका थिए ।




















