क्वालालम्पुर (मलेसिया):= प्रवासी मेमेङ समाज मलेसियाले पाँचथर जिल्ला फालेलुङ – ३ थकेपुङ निवासी मृगौला पीडित सविना माङ्मु र मुदिङ चङबाङ साँबालाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
पीडित हरुलाई उपचारमा थप सहयोग पुगोस भनी विभिन्न सहयोगी ब्यक्तित्व र संघसंस्था मार्फत संकलन गरेको जम्मा नेपाली रकम रु. ४ लाख २० हजार ७८० रुपैयाँ निज बिरामीहरुलाई मिति २०७७ साल फाल्गुन २४ गते सो आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो।
फालेलुङ गाउँपालिका वडा नम्बर -३ थकेपुङमा प्रवासी मेमेङ समाज मलेसियाका केन्द्रिय अध्यक्ष महेन्द्र केरुङको प्रमुख आथित्यमा प्रवासी मेमेङ समाज मलेसियाको नेपाल सम्पर्क समितिका अध्यक्ष महेन्द्र केरुङ ( भञ्ज्याङ् ) को अध्यक्षतामा एक कार्यक्रम गरि सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
प्रवासी मेमेङ समाज मलेसियाको नेपाल सम्पर्क समितिका सचिव रबि राईले संचालन गर्नु भएको सो कार्यक्रममा संस्थाको सदस्य जनम राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्पुर्ण सहयोगीहरुको नामावली र सहयोग रकम सम्पर्क समितिका उपाध्यक्ष कासी राम राईले वाचन गरि सुनाउनु भएको थियो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा फालेलुङ गाउँ पालिका उपाध्यक्ष हिमा अधिकारी ,समाज सेवी कुमार अधिकारी , फालेलुङ योजना शाखा प्रमुख जमुना कटुवाल , फालेलुङ गाउँ पालिका हेड ईन्जिनियर जीवन भट्टराई , वडा सदस्यहरु जय साँबा , मनमती राई , सरदा ठटाल , सुनमाया अधिकारी , विष्णु माया बि. क.,उमा राई,मनकुमारी तामाङ , इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको उपस्तिथि रहेको थियो ।
सहयोग गर्नेहरुको नामावली क्रमश :-
( १ ) रन्जना केरुङ रु 2850/
( २ ) सुजन केरुङ रु 2850/
( ३ ) सोमनाथ सुवेदी रु 1852/
( ४ ) कला चङबाङ साँबा रु 5700/
( ५ ) दिपेन्द्र माङमु रु 5700/
( ६ ) सूर्य चौहान रु 8550/
( ७ ) दशरथ केरुङ रु 2850/
( ८ ) सुबास सिन्चेउरी रु 2850/
( ९ ) Erlinda ,फिलिपिन्स रु 1525/
( १० ) छत्र सावदेन, मोरङ रु 4275/
( ११ ) उर्मिला चाम्लिङ रु 3562/
( १२ ) मदन राई Rs. 2000/-
( १३ ) अग्नि प्रसाद सावदेन रु 5700/
( १४ ) आइतराज लिम्बु ,(हिलिहाङ) रु 3135/
( १५ ) श्रीप्रसाद राई रु 2850/
( १६ ) देवदास बान्तावा रु 2850/
( १७ ) बिनय राई रु 2850/
( १८ ) भिम हाङखिम रु 2850/
( १९ ) अर्जुना चङबाङ रु .3000/-
( २० ) मौसम मादेन Rs.2000/-
( २१ ) मिना साँबा Rs.1000/-
( २२ ) शम्भु बेघा,मोरङ Rs. 5000/-
( २३ ) भिम कुमारी साँबा, कुवेत Rs.2000/-
( २४ ) तुलसी केरुङ रु 1425/
( २५ ) बिक्रम माङ्मु रु 5700/
( २६ ) धन कुमार माङ्मु रु 4275/
( २७ ) कुमार लोहार रु 2850/
( २८ ) मित्र लाल सापकोटा रु 1000/
( २९ ) तारा राई रु 1000/
( ३० ) चन्द्र लावती रु 500/
( ३१ ) आइन्द्र राई रु 500/
( ३२ ) रबिन केरुङ रु 500/
( ३३ ) माया लिम्बू रु 500/
( ३४ ) सञ्जय केरुङ रु 500/
( ३५ ) मान प्रसाद सावदेन रु 500/
( ३६ ) रुबल राई रु 500/
( ३७ ) माघे मेलामा दान पेटीकामा सहयोग रु 22,888/
( ३८ ) डेबिट मादेन रु 5000/
( ३९ ) कृष्ण चङबाङ रु 7125/
( ४० ) गणेश चौहान रु 2850/
( ४१ ) प्रभानन्द राई रु 2850/
( ४२ ) आइन्द्र माङमु रु 5000/
(४३ ) काजी मान बेघा रु 1800/
( ४४ ) भिम चङबाङ रु 3000/
( ४५ ) आइन्द्र चङबाङ साँबा रु 5000/
( ४६ ) सुप्रीया तामाङ ,सिन्दुली रु 1425/
( ४७ ) सृजना लिम्बु ,झापा रु 1425/
( ४८ ) मिना लिम्बु ,झापा रु 1425/
( ४९ ) सानी तामाङ ,काभ्रे रु 1425/
( ५० ) अमृता केरुङ,कतार ,Rs.5430/-
( ५१ ) भक्त थापा मगर (खोटाङ )को पहलमा संकलित रु 16159/
( ५२ ) इन्द्रबहादुर पाख्रीन (महोत्तरी )को पहलमा संकलित रु 11143/
( ५३ ) झुपराज पुन मगर (रोल्पा) को पहलमा संकलित रु 6526/
( ५४ ) खडक लावती (पाँचथर) को पहलमा संकलित रु 7267/
( ५५ ) शुक्र स्याङतान (ललितपुर )को पहलमा संकलित रु 2850/
( ५६ ) श्याम ब. बि क (म्याग्दी )को पहलमा संकलित रु 14364/
( ५७ ) गणेश थापा (इलाम )को पहलमा संकलित रु 9177/
( ५८ ) रशु छाङछा राइ (उदयपुर )को पहलमा संकलित रु 4417/
( ५९ ) सन्दीप माङमु Rs.5703/-
( ६० ) दिपक जबेगु,लोकेन्द्र जबेगु ,प्रकाश केरुङ संयुक्त Rs.5000/-
( ६१ ) जयबिर राई रु 2850/
( ६२ ) मौसमी केरुङ (दुबई ) कोपहलमा संकलित Rs.13000/-
( ६३ ) सुमन साँबा (यु के ) Rs.5500/-
( ६४ ) निसुम शुक्र चङबाङ रु 2000/
( ६५ ) सन्जय थाम्सुहाङ ( फालेलुङ ८ ) रु 3000/
( ६६ ) बिवस वान्तावा राई ( सिक्किम ) रु 5570/
( ६७ ) सुरेन आङ्देम्बे ( इलाम ) रु 4275
( ६८ ) ज्योती राई ( साउदी ) रु 4960/
( ६९ ) जितेन्द्र थाम्सुहाङ रु 5700/
( ७० ) दिपेस चङबाङ रु 2850/
( ७१ ) मेघ राई ( झापा ) रु 4960/
( ७२) सबिन मगर रु 1425/
( ७३) सन्त कुमार लिम्बू रु 5790/
( ७४ ) दिनेश जबेगू रु 2850/
( ७५ ) चन्द्र सावदेन ( सिंगापुर ) रु 2000/
( ७६ ) मनोज राई रु 2850/
( ७७ ) भिम मादेन ( प्राङ्बुङ ) रु 2850/
( ७८ ) मान चङबाङ लिम्बु रु 4275/
( ८९ ) सन्तोष राई ( इलाम ) रु 1453/
( ८० ) जटिल बिसी ( स्याङ्जा ) रु 1453/
( ८१ ) रमेश लिम्बू ( धनकुटा ) रु 3148/
( ८२ ) पारुहाङ मिलन राई रु 2000/
( ८३ ) मिलन राई रु 2850/
( ८४ ) बिवस बान्तावा राईको पहलमा ( मलेसिया ) रु 15090/
( ८५ ) कृष्ण चङबाङको पहलमा ( मलेसिया ) रु 35730/
( ८६ ) लछुमण राई रु 1000/
( ८७ ) प्रदिप माङ्मु रु 4000/
( ८८ ) वसन्त माङ्मु रु 4000/
( ८९ ) चन्द्र दास माङ्मु रु 4000/
( ९० ) रबिन साम्पाङ रु 1000/
( ९१ ) मिलन माङमु रु 4000/
( ९२ ) किङ केरुङ ( शक्ति ) रु 1000/
( ९३ ) रन्जना केरुङको पहलमा रु 5700/
( ९४ ) मनु राई रु 769/
(९५) विमल पोख्रेल ,नवलपुर रु,1425/
(९६)महेन्द्र केरुङ,भञ्ज्याङ् रु, 1000/
(९७)रबि राई रु, 500/
(९८) काशीराम राई रु, 500/
( ९९ ) चन्द्र मान माङ्मु रु 1000/
( १०० ) भिम चौहान रु 500/
( १०१ ) नेत्र प्रसाद केरुङ रु 2000/
( १०२ ) कुमार मादेन रु 1050/
( १०३ ) हिमा अधिकारी रु 1005/
( १०४ ) बिर्ख राज चङबाङ रु 1000/
( १०५ ) सुरेन्द्र अधिकारी रु 700/
जम्मा – रु. 4,20,780 /-
(अक्षरेपि चार लाख बीस हजार सात सय असी रुपैया मात्रै )




















