[ अभय दुबे ]
बारा:= कलैया उपमहानगरपालिका मा अवस्थित मनकामना कलेज ले हिजो बुुुधबार उपमहानगर अन्तर्गत पर्ने हरेक मन्दिर परिसरमा र बाटो सरसफाई कार्यक्रम सम्ल्पन्न गरेका छन्।
विद्यालयको मैनेजिङ डाइरेक्टर रामबाबु कुशवाहा बोल्दै भने , हिन्दू धर्मावलम्बीहरुले शिवरात्री पर्वमा निकै नियम तरिकाले पुजापाठ गर्नेगर्छ , साथै सदियौदेखी बोलबम काफिला कवरिया भक्तजनहरू ले चितवन जिल्लाको देवीघाट बाट जल लिएर बारा जिल्ला अवस्थित काटघाट शिव मन्दिर मा जल अर्पण गर्दै आएका छन्। र कलैया उपमहानगरपालिका स्थित शिद्धेश्वर महादेव मन्दिरको प्रागणमा रहेको शिव मन्दिर मा पनि श्रदालु भक्तजन को भिड लाग्ने गरिन्छ त्यसैले मेरो कलेज को बिधार्थी हरु ले आज सरसफाई अभियान मा लागेका छन् उनले भनेे।
सो सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षक अरबिन्द चौधरी र बिद्यार्थी मैनेजमेन्ट र लव को विद्यार्थी हरु लगायत अन्य विद्यार्थी हरु उमेश यादव, सुरज पटेल ,सोनी गुप्ता , निशा गुप्ता, नेहा जैसवाल, बन्दना जैसवाल, खुस्बु यादव, आरती कुमारी यादव , लगायत सम्पूर्ण बिधार्थी हरु को उपस्थिति मा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।




















