मोडेल सुनिता दहित एक नयाँ थारु म्युजिक भिडियो “दिलके धड्कन” बोलको गीतको सुटिङको क्रममा हट अवतारमा देखिएकी छिन् ।
मोडेल सुनिता दहित संगै अर्का मोडेल मुकुन्द जिसि समेत देखिने भएका छ्न।
यस् म्युजिक भिडियोमा गायक,गायिका गणेश चौधरी र समिक्षा चौधरीको स्वर रहेको छ।
म्युजिक भिडियोमा सतिश सिंन्हाको सम्पादन , छायांकन रहेको छ भने निर्देशन राजेश तुलाचनले गरेका हुन।




















