आमहड्ताल गर्न सडकमा दाहाल।

काठमाडौं:= नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आम हड्तालमा सडकमा निस्किनु भएको छ । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किनु भएको हो । संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरूको बुधबार गरिएको शपथग्रहणको विरोधमा आमहड्ताल गरिएको नेकपाले जनाएको छ ।