बिरगंजमा रहबर अन्सारीसहित नेकपा प्रचण्ड-नेपाल समूहका ८ जना पक्राउ।

बिरगंज (पर्सा) := नेपाल प्रहरी ले बन्द गराउँदै हिँडेको आरोपमा बिभिन्न नेता कार्यकर्ता हरु लाई देश भर को बिभिन्न ठाउ बाट पक्राउ गरिरहेको छ । वीरगञ्जमा पनि प्रहरी ले नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता लाई पक्राउ गरेको छ ।


पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।