विभिन्न कसुरमा मलेसियामा जेल सजाय पाइ तोकिएनमोजिम को सजाय कटाईसकेका आजिल तेराङ्ग्नु घरफिर्ति केन्द्र्मा रहेका ११ जना नेपालि सकुशल स्वदेश फर्किएका छ्न ।
उनीहरुलाइ इन्टर्नेससनल अर्गनाइजेसन फर माइग्रेसन IOM ले निसुल्क हवाइ टिकट उपलब्ध गराइदिएको र NRNA ICC अंन्तर्गत COVID-19 Relief & Repatriation कार्यक्रमको टिम तथा नेपालि राजदुतावास क्वालालम्पुर को सहयोगमा गत २८ तारीख हिमालयन एयर्लाइन्समा मलेसियाबाट स्वदेश फिर्ता गराइएको हो ।
उनिहरु गत बिहिवार स्वदेश फर्किएका हुन । फिर्ता हुने हरुमा संजय बानिया क्षेत्री ,कुबिर दाहाल,सुनिल दुबि,पारस जैसि ,सिब कुमार राज्बम्सि ,पुस्पेन्द्र परियार राम बहादुर आले,जाङ्गेस्वर बेघा,कृष्ण मोहन लोड,धन कुमार कठेत र सिक्म्लाल यादव रहेका छ्न ।
स्वदेश फिर्ता भएका सबौलाइ खाद्यान्न बासस्थान को प्रबन्ध मिलाइ घर सम्म पठाउने बाताबरण पनि संघको नेपाल संम्म्न्य समितिले गरेको थिए ।
जेल जिवन बिताइसकेपछि पनि उनीहरु लामो समय देखि घरफिर्ति केन्द्रमा बस्नुपरेको र आफुहरु लाइ छुट्टै मानसिक चिन्ताले पिरोलिरहेको अबस्थामा सहयोग गर्ने सस्था प्रति क्रीतग्यता ब्यक्त गरेका थिए।
उनिहरुलाइ स्वदेश फर्काउन NRNA ICC का वरिष्ठ उपाध्यक्ष भोइस प्रेसिडेन्ट र डिपार्टमेन्ट अफ फोरिन इम्प्लोइमेण्ट & ओएल फेयर NRNA र दिपार्ट्मेण्ट हेड बद्री केसि (COVID-19 Relief & Repatriation 2020 ) कार्यक्रम का इन्चार्ज राजेन्द्र राउत NRNA मलेसिया का अध्यक्ष हरि भट्टराई नेपालि राजदुतावास क्वालालम्पुर र परिचालन समिति का लिडर राजु सर्मा लगाएत ले सहयोगिको भुमिका खेलेका थिए ।
NRNA मलेसिया का अध्यक्ष हरि भट्टराई का अनुसार मलेसियामा जो कोहि समस्या लिएर NRNA मलेसिया सम्म आउछ भने जस्तोसुकै जटिलता मा पनि श्रमिकहरु पक्षमा आफु र सस्था निरन्तर काम गर्ने बताउदै भइ परि आएका समस्या लुकाएर नबस्न अनुरोध गर्दै मलेसियामा कुनैपनि नेपालि अन्यायमा नपरुन भन्ने उदेश्य ले कानुनी परामर्शदाता पनि राखेको जानकारी गराउदै कोभिडको फैलदो महामारी बाट बच्न मलेसिया सरकार ले सुचित गरेका नियम पालना गर्न र कसैलाइपनि समस्या परे NRNA मलेसिया मा सम्पर्क राख्न अनुरोध गरे ।
अध्यक्ष भट्टराई ले जेल सजाय भुक्तान गरिसक्दा पनि लामो समय सम्म डिटेन्सन क्याम्प मा बस्नुपर्दा पीडित पक्षका परिवारजन र स्वयम लाइ मानसिक चिन्ता थपिदै नेपालि हरु डिप्रेसन को सिकार भन्दै गएको भन्दै नेपाल सरकार संग पहल तथा र देश बिदेश मा भएका अन्तर्राष्ट्रिय संघ सस्था सङ सम्मन्य गरि यि र एस्ता समस्या लाइ हल गर्न आफु र सस्था तयार रहेको बताए ।




















