सुवर्ण गाउँपालिका कवही गोठमा जिल्ला समन्वय बैठक सम्पन्न।

[ अभय दुबे ]

बारा:= हिजो शुक्रबार सुवर्ण गाउँ पालिकामा जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव को अध्यक्षता मा बैठक बसेको थियो। प्रमुख अतिथि जिल्ला समन्वय समिति अध्यक्ष नवलकिसोर सिहं , प्रमुख अतिथि प्रदेश न. २ साँँसद बच्चा प्रसाद यादव बिशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय बारा प्रमुख (CDO) दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बारा , SP दिपेन्द्र शाही, हिजो जिल्ला प्रहरी कार्यालय मा हाजीर भई आज सुवर्ण गाउँ पालिका मा पुग्नु भएका थिए ।

कार्यक्रममा उपस्थित हरु लाई सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव स्वागत तथा सम्मान गर्नुभएको थियो। बिशिष्ट अतिथि शसस्त्र प्रहरी बलका उप महानिरीक्षक संजिव पाण्डे
शसस्त्र प्रहरी बलका सन्तगज प्रहरी निरीक्षक नरायण हरी एरि , ईलाका प्रहरी कार्यालय कवहि गोठ उप निरीक्षक श्याम बाबु यादव , प्रसौनी गाउँ पालिका को अध्यक्ष, भोला साह
देवताल गापा को उपाध्यक्ष रामपती देबी देवताल गापा को वाडा, अध्यक्ष मिश्रीलाल सहनी
बारा गढी नगरपालिका को अध्यक्ष देवदत्त गझार चौधरी , बारा गढी प्रसाशकिय अधिकृत अमोध चौधरी जितपुर महा नगरपालिका अध्यक्ष कृष्ण पौडेल , परवानीपुर, अध्यक्ष हरिनारायण साह सुवर्ण गाउँ पालिका वाडा न,२ अध्यक्ष रजीत प्रसाद यादव , बिजय सिंह सुवर्ण गाउँ पालिका को प्रशासकीय अधिकृत नबिन श्रिवासतव लगायत अन्य नेताहरु बुद्धी जिबी हरु को उपस्थिति रहेको थियो।

सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव ले सबै जना लाइ फुल माला अबिर दोसाला गमछा ओढाई सम्मान गर्नुभएको थियो।माया को चिनो समेत प्रदान गर्नु भएको थियो।