फोटोहरूमा थारु माघी महोत्सव।

काठमाडौं := थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित  माघी तथा साँस्कृतिक कार्यक्रममा सहभागी थारु युवती ।