मलेसियन रिंगेट क्रमश उकालो लाग्दै, हेर्नुहोस आजको विनिमय दर।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मंगलबार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ १ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ १७ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २३ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७३ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ८९ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २९ रुपैंयाँ ९ पैसा तथा विक्रि दर २९ रुपैंयाँ २४ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८३ रुपैंयाँ ६७ पैसा तथा विक्रि दर ३ सय ८५ रुपैयाँ ६५ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ ११ पैसा तथा विक्रि दर ३ सय १० रुपैंयाँ ७० पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको देखिन्छन्।
वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।