सप्तरी := आगामी ११ गतेबाट दाङको लमहि सन्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश नम्बर. २ ले सरस्वती चौधरीको कप्तानीमा प्रदेश टिम छनोट गरेको छ।
केही दिन अघि सार्वजनिक खेल तालिका अनुसार प्रदेश २ को पहिलो खेल पुस ११ गते नै लुम्बिनी प्रदेश विरुद्ध रहेको छ।प्रदेश २ रहेको समुह ए मा लुम्बिनि प्रदेशको अलावा एपिएफ क्लब र कर्णाली प्रदेश रहेका छन्
उक्त प्रयोगितामा ६ प्रदेश सहित १ विभागीय टिम सहभागी रहने छन्। सो प्रतियोगिता १९ गतेसम्म जारी रहने छ।
प्रदेश २ ले छनोट गरेको महिला क्रिकेट टिम यसप्रकार छ:
