थारु समुदायका जल्दाबल्दा गायक-गायिका गणेश चौधरी र समीक्षा चौधरी्को स्वरमा सजिएको “थरुनी ब्युटिफुल छे” नामक नयाँ थारु गीत युट्युबमा सार्वजनिक भएको छ।
गीतमा समीक्षाको शब्द र गणेश चौधरीको संगीत रहेको छ। मुकुन्द जिसीले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोमा पछिल्लो समयमा लगातार हिटहिट म्युजिक भिडियोमा अभिनय गर्दै दर्शकस्रोताको मनमुटुमा बस्न सफल मोडलद्धय मुकुन्द र अन्जु कुश्मीको बबाल अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :




















