प्रशंशाको पात्र बन्दै विराटनगरका युवा समुह

विराटनगर । सम्पुर्ण वृद्धआमा, बुवा लगायतको प्रशंशाको पात्र विराटनगरका एक युवा समुह बनेको छ । लकडाउनमा सडक, पेटिमा बसेका असहाय, मजदुर वर्गलाई निरन्तर १२० दिन भोको पेट भरेको युवा समुहले जाडोमा समस्यामा रहेकाहरुलाई न्यानो कपडा वितरण गर्दैैछन । ति युवाहरुको प्रशंशा सम्पुर्ण क्षेत्रहरुमा भइरहेको छ ।