प्रवासी मेमेङ समाज मलेसिया द्वारा एउटै गाउँका दुई क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग

निसुम शुक्र चङबाङ
क्वालालम्पुर मलेसिया


प्रवासी मेमेङ समाज मलेसिया द्वारा एउटै गाउँका दुई क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग प्रदान भएको छ । फालेलुङ – ४ गुरुङ गाउँ पाँचथर निवासी क्यान्सर पीडित रिता गुरुङ र इन्द्र कुमारी गुरुङको लागी प्रवासी मेमेङ समाज मलेसिया द्वारा संयुक्त रुपमा सहयोग रु ३०१७८० रुपैया आर्थिक सहयोग संकलन भएको थियो ।

प्रवासी मेमेङ समाज मलेसियाका केन्द्रिय अध्यक्ष महेन्द्र केरुङ र कोष अध्यक्ष संगम लोहारको उपस्थितिमा फालेलुङ ४ को वडा कार्यालयमा सम्पर्क समितिको अध्यक्ष महेन्द्र केरुङ ( भञ्ज्याङ् ) को अध्यक्षतामा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । सम्पर्क सचीव रबि राइले संचालन गरेको सो कार्यक्रममा फालेलुङ वडा न. ४ का अध्यक्ष बुद्धिमान सावदेन , वडा सचीव मान प्र. सावदेन , वडा सदस्य लोकेस गुरुङ , सरस्वती उच्च मा. बि. का प्राचार्य तेज ब. सावदेन , नेपाल सम्पर्क समितिको प्र. सल्लाहकार राजन चङबाङ , सल्लाहकार बिरेन्द्र थाम्सुहाङ , उपाध्यक्ष कासी राई , बिकास थाम्सुहाङ , महासचिव किङ केरुङ ,समाज सेवीहरु कुमार अधिकारी , सन्त वीर राई लगायतको उपस्थिति रहेको थियो ।

   ~  सहयोगीहरु ~

( १ ) उर्मिला चाम्लिङ रु.5600 /-
( २ ) महेन्द्र केरुङ रु. 5600 /-आइतबारे
( ३ ) राजन चङबाङ ,रु2000/-
( ४ ) सुजन केरुङ रु.2800/-
( ५ ) बिमल पोख्रेल ,नवलपुर,रु.1428/-
( ६ ) दशरथ केरुङ,रु.2800/-
( ७ ) सुर्य चौहान ,रु. 1400/-
( ८ ) रन्जना केरुङ रु.2800/-
( ९ ) जीवन बादल बान्तावा रु.2800/-
( १० ) शम्भु बेघा (मोरङ)रु, 5500/-
( ११ ) चन्द्रा लामिछाने गुरुङ रु. 15000/- ( जापान)
(१२) दिनेश जबेगु ,रु.2800/-
( १३ ) कला सावा रु.2800/-
( १४ ) नबिता थेगिम लिम्बु,धनकुटा, रु.1428/-
( १५ ) दावा टिटुङ तामाङ,रसुवा रु. 1400/-
( १६ ) सुर्य माबो, थर्पु,रु.2000
( १७ ) राम परियार ,सर्लाही रु.1400/-
( १८ ) निसुम शुक्र चङबाङ रु.2000
( १९ ) तारा बान्तावा ,प्राङबुङ रु.4260/-
( २० ) जयबिर राई ,रु.2800/-
( २१ ) कर्ण हाङखिम राई रु.1400/-
( २२ ) कृष्ण चङ्बाङ रु.2800/-
( २३ ) सुनिता थापा मगर ,रामेछाप रु.2800/-
( २४ ) बिशाल राई, जिमाहा रु.8400/-
( २५ ) सोमनाथ सुवेदी ,रु.4200/-
( २६ ) जुनु लिम्बु ,याङनाम रु,2800/-
( २७) भक्त थाम्सुहाङ,सिङापुर, रु,5000 /-
( २८ ) अग्नि प्रसाद सावदेन रु.5600/-
( २९ ) सोम चाम्लिङ ,साउदी रु, 8980/-
( ३० ) चन्द्रा सावदेन ,सिङापुर रु, 2000/
( ३१ ) जटिल बि सि ,स्याङ्जा रु.1428/-
( ३२ ) सन्तोष राई,इलाम ,रु.1428/-
( ३३ ) प्रीतिमान सावदेन ,ओयाम रु 2800/-
( ३४ ) सुरेश तामाङ ,सर्लाही रु.1400/-
( ३५ ) बन्धु चौधरी ,कंचनपुर रु.1428/-
( ३६ ) श्रीप्रसाद राई रु.2800/-
( ३७ ) सन्तोष कामु,बिराटनगर ,रु.1400/-
( ३८ ) उमेश खत्री ,मोरङ रु.1400/-
( ३९ ) सन्तोष मुखिया , रु.1400/-
( ४० ) कृष्ण गुप्ता ,बारा रु .1400/-
( ४१ ) रमेश शर्मा ,बारा रु.1400/-
( ४२ ) अमृत अधिकारी ,धनकुटा रु.1400/
( ४३ ) बुदिमान खड्का ,धनकुटा रु.560/-
( ४४ ) बिस्नु राई , रु.5600/-
( ४५ ) कमला जबेगु राई , रु.5600/-
( ४६ ) लोकेन्द्र बुढा मगर ,दाङ ,रु.1428/-
( ४७ ) जितेन्द्र थाम्सुहाङ ,रु.5600/-
( ४८ ) देउ कुमार राई रु.2800/-
( ४९)मनोज हाङखिम रु.2800/-
( ५० ) जितेन राई,रु.1000/-
( ५१ ) सन्जय लिम्बू,दार्जिलिङ ,रु.1000
( ५२ ) निसान लिम्बु , रु.1000/-
( ५३ )राज चाम्लिङ ,रु,1000/-
( ५४ ) दिपेन गुरुङ ,रु,5120
( ५५ ) पलपल राई ,रु, 5120
( ५६ ) मनोज नाम्नु राई,रु.2800/-
( ५७ ) टेकबहादुर थापा मगर,दाङ रु. 560/-
( ५८ ) आइतराज लिम्बु ,हिलिहाङ-४ रु.5320/-
( ५९ ) महेन्द्र केरुङ,भञ्ज्याङ् रु.2500/
( ६० ) रबिन साम्पाङ राई रु. 2000/-
( ६१ ) मिलन राई, रु. 2800/-
( ६२ ) नवीन राई , रु, 5880/-
( ६३ ) मन कुमार थाम्सुहाङ,रु.1000/-
( ६४ ) कुमार लोहार रु.2800/-
( ६५ ) दामधर चाम्लागाइ,झापा रु.1400/-
( ६६ ) आइन्द्र बिक्रम राई बुबु रु.1000/-
( ६७ ) काशी राम राई , रु.1000/-
( ६८ ) रबि राई, रु.1000/-
( ६९ ) गिदोन चङबाङ,रु.1000/-
( ७० ) चन्द्रमान माङमु रु.1000/-
( ७१ ) इस्वरी राई ,रु.1000/-
( ७२ ) दिपेन केरुङ,रु.1000/-
( ७३ ) गणेश कुमार चौहान,रु.2800/-
( ७४ ) बिकास थाम्सुहाङ ,रु.2000/-
( ७५ ) कृष्ण गुरुङ ,रु.4000/-
( ७६ ) रत्न गुरुङ ,रु.4000/-
( ७७ ) चन्द्र गुरुङ ,सिङेडाडा,रु.2000/-
( ७८ ) पदम गुरुङ ,रु.2000/-
( ७९ ) मिलन गुरुङ ,रु.2000/-
( ८० ) तुलसी रिजाल ,रु.1600/-
( ८१ ) गजिन्द्र थाम्सुहाङ,रु.1600/-
( ८२ ) जीवन थाम्सुहाङ ,रु.1600/-
( ८३ ) मन कुमार राई , रु.320/-
( ८४ ) बिजय राई,उदयपुर ,रु.800/-
( ८५ ) भिम माक्रीहाङ राई,रु.3360/-
( ८६ ) देव चाम्लिङ राई,रु.2800/-
( ८७ ) संगम लोहार,रु.2000/-
( ८८ ) सन्जोक राई फिदिम ,रु.1400/-
( ८९) प्रमोद कुमार मोक्तान ,रामेछाप रु.1120/-
( ९० ) किङ केरुङ ,रु.1100/-
( ९१ ) लोकेन्द्र थाम्सुहाङ,रु.5000/-
( ९२ ) देब बहादुर साउद ,कैलाली ,रु.5180/-
( ९३ ) दल बहादुर थिङ तामाङ ,काभ्रे रु.1400/-
( ९४ ) उपेन्द्र यादव ,सप्तरी ,रु.1400/-
( ९५ ) सुदिप राज प्रधान ,सुनसरी रु.1540/-
( ९६ ) याम बहादुर भण्डारी ,दाङ ,रु.4200/-
( ९७ ) टेक बहादुर सुनार,रोल्पा ,
रु.4200/-
( ९८ ) सुन्दर लाल चौधरी ,कैलाली
रु.1400/-
( ९९ ) सोमलाल गोले तामाङ ,पर्सा
रु.3640/-
( १०० ) बिशाल थाम्सुहाङ,रु.11200/-
( १०१ ) सुशीला राई ,इलाम,रु,5600/-
( १०२ ) कुमार अधिकारी ,रु.5000/-
( १०३ ) पारुहाङ मिलन राई,रु.2000/-
( १०४ ) सन्जु थाम्सुहाङ रु, 3000/-
( १०५ ) राज जबेगु लिम्बू रु,1100/-
( १०६ ) तुलसी केरुङ,रु 1400/-
( १०७ ) मदन सिवाहाङ,रु ,1000/-
( १०८ ) बिरेन्द्र थाम्सुहाङ असीमित
रु ,1550/-
( १०९ ) सोम नाथ ढुंगाना रु 500 ( ईन्चार्ज इलाका प्रहरी कार्यालय मच्छेबुङ )

जम्मा =रु, 3,01,780 /-