तामाङ ह्वाइको प्रस्तुति छेवाङ स्याङबोको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित सार्वजनिक भएको छ ।
पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका शिर्जना स्याङतनको सुमधुर स्वरमा सजिएको यस गित डान्सिङ गित हुन ।
यस गित शुक्रबार तामाङ ह्वाइ युट्युब च्यनाल मार्फत सार्वजनिक भएको गायक छेवाङ स्याङबो तामाङले जानकारी दिए ।



















