गायक छेवाङ तामाङ स्याङबोको तामाङ सेलो गित ‘जुरेन साइत’ सार्वजनिक भएको छ ।
म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गते सार्वजानिक गरिएको हो ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द। गायक एंव संगीतकार आर बि लामाको संगीत रहेको छ भने गायक एंव संगीतकार कर्साङ लामाले मिक्सिङ र मास्टरिङ्ग गरिएको गीतलाई गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।
अडियो हेर्नुस् ।
https://m.youtube.com/watch?feature=youtu.be&v=f7v08Yprc-c



















