आज मिति २०७७ भाद्र २३ गते आश्विन कृष्ण पितृपक्ष मंगलबार, षष्ठी तिथि सूर्योदय ५ः४६, सूर्यास्त १८ः१५ षष्ठी श्र्राद्धम् । शिक्षा÷साक्षरता दिवस ।
मेष : आफू बसेको ठाउँ छोडेर अन्यत्र जानुपर्ने हुन सक्छ ।
वृषः नसोचेको ठाउँमा धन खर्च हुँदा मनमा पीडा हुनेछ ।
मिथुन : लक्ष्मीको कृपाले गर्दा धनसम्पत्ति लाभ हुनेछ ।
कर्कट : घरपरिवारबाट सुख तथा सन्तोष मिल्नेछ ।
सिंहः धन, सम्पत्ति खर्च हुँदा मनमा चिन्ता बढ्नेछ ।
कन्याः आमाको सहयोगले महत्वपूर्ण काम बन्नेछ ।
तुला : मिष्ठान्न भोजन प्राप्त हुँदा मन खुसी हुनेछ ।
वृश्चिक : अध्ययन–अध्यापनको क्षेत्रमा रूचि बढ्नेछ ।
धनु : उदर पीडाले सताउँदा तनाव हुने छ । मकरः अतिथिको सेवा गर्ने अवसर प्राप्त हुन सक्छ ।
कुम्भ : साथीभाइसँग भेट हुँदा रमाइलोका साथ समय बित्नेछ ।
मीन : नयाँ–नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ ।


















