मलेसियामा कोरोना भाईरस (कोभिड -१९) को कारणले समस्यामा पर्नु भएको छ ? तपाईको समस्या सहजिकरण सेवाको लागि प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) का स्वयंसेवकहरुबाट सहयोग लिनुहोस् ।

मलेसियामा कोरोना भाईरस (कोभिड -१९) को कारणले विभिन्न समस्यामा पर्नु भएका नेपाली श्रमिकलाई सहयोग गर्ने उद्देश्यका संस्थाद्धारा परिचालित स्वयंसेवकहरुलाई सम्पर्क गरेर आफ्नो गुनासो तथा समस्याहरु प्रत्यक्ष रुपमा फोन मार्फत आफ्नो समस्या राख्न सक्नु हुनेछ । तपाईहरुको समस्यालाई स्वयंसेवकहरुले सम्वन्धित निकायमा पुर्‍याउनका लागि सहजिकरण गर्नु हुनेछ ।
मलेसियाका विभिन्न ठाउँमा परिचालित स्वंयसेवकहरुको विवरण यस प्रकार रहेको छ ।

S.NoNameContact No.Area
1Raju Tamang+60177766717Kulai, Johor
2Chakra Malla+601110941920Larkin, Johor
3Kewal Bahadur Kulung+60132476248Bukit Jambul, Penang
4Samser Bahadur Malla+60177766717Bukit Mertajam, Penang
5Purna Bahadur Limbu+60183507730Rawang, Selangor
6Yubraj Rai+60165311115Ipoh, Perak
7Ishwor Kumar Rai+601159003700Malaka
8Rabi Lal Adhikari+601161763024  Batu Pahat, Johor