मेषः स्वास्थ्यमा समस्याका कारण आर्थिक हानि हुनसक्छ ।
वृषः आफन्तसँग विवादले गर्दा मानसिक चिन्ता हुनसक्छ ।
मिथुनः आफूले गरेको काममा विजय प्राप्त हुन सकिनेछ ।
कर्कटः शरीरमा आलस्य उत्पन्न हुँदा पठनपाठनमा मन लाग्ने छैन ।
सिंहः मानसम्मानका साथै मिष्ठान्न भोजन समेत मिल्न सक्छ ।
कन्याः मित्रहरूको कारणले दुःख आइपर्न सक्छ ।
तुलाः व्यापार व्यवसायमा राम्रो आम्दानी हुन सक्छ ।
वृश्चिकः मान्यजनको आशीर्वादले गर्दा काममा सफलता मिल्न सक्छ ।
धनुः आफूबसेको ठाउँबाट अन्यत्र जानुपर्ने हुन सक्छ ।
मकरः आर्थिक संकटको सामना गर्नु पर्ने हुन सक्छ ।
कुम्भः यात्रामा सवारी साधनको सुख मिल्न सक्नेछ ।
मीनः शत्रु पक्ष कमजोर हुँदा मित्र जनबाट सुख मिल्न सक्छ ।


















