सरकारले तोकेको नयाँ भाडादर,मलेसियाका लागि ४६५ डलर।

काठमाडौं । चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थोरै भाडा घटाएको छ । यो भन्दा पहिले मन्त्रालयले चार गुणासम्म बढी भाडा तय गरेको थियो। मन्त्रालयले केहि गन्तव्यको भाडा घटाएको छ भने केहि यथावत नै राखेको छ ।

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)

देशयसअघिको भाडा (डलरमा)परिमार्जित भाडादार (डलरमा)हालको भाडा भाडा (रुपैयाँमा)
 
दमाम (साउदीअरब)५९०५३०६४,१३०
रियाद (साउदीअरब)६३०५६५६८,३६५
जेद्दाह (साउदीअरब)७७०६९०८३,४९०
दुबई५००४५०५४,४५०
आवुधाबी (यूएई)५००४५०५४,४५०
सारजाह (यूएई)५००४५०५४,४५०
क्वाललम्पुर (मलेसिया)५२०४६५५६,२६५
दोहा (कतार)५४५४९०५९,२९०
जोर्डन८१५७७५९३,७७५
ओमन५१०४६०५५,६६०
बहराइन५४५४९०५९,२९०
कुवेत५७०५१०६१,७१०
साइप्रस८७५८३०१,००,४३०
नारिता -जापान)९३५यथावत१,१२,२००
सुडान९४०८९०१,०७,६९०
फ्र्याङकर्फट (जर्मनी)१२५५११९०१,४३,९९०
लन्डन (बेलायत)१३५०१२८०१,५४,८८०
बैंकक (थाइल्यान्ड)३९०यथावत४६,८००
हङकङ५५०यथावत६६,०००
माल्दिभ्स५०५४८०५८,०८०
श्रीलंका४००३८०४५,९८०
बंगलादेश१६५यथावत१९,८००
नयाँ दिल्ली२०५यथावत२४,६००
मुम्बइ३१०यथावत३७,२००
बैगलोर३३५यथावत४०,२००
अष्ट्रेलिया सिड्नी१६१५१,९५,४१५
सोल (कोरिया)८७५१,०५,८७५
सिंगापुर/कम्बोडिया५२०६२,९२०