MCO को बेला नेपालमा पैसा कसरी पठाउने ?

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना (Covid-19) का कारण विश्वका धेरैजसो मुलुकहरु Lockdown को अवस्थामा रहेका बेला मलेशिया सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि अप्रिल २८ सम्म MCO जारी राख्ने निर्णय गरेको छ । यसको प्रत्यक्ष्य असर नेपाल बाट बैदेशीक रोजगारीमा तथा विभिन्न कामका शिलसीलामा मलेशियामा बसोवास र्गनु भएका सम्पुर्ण नेपालिहरुमा देखापर्न थालेको छ ।

MCO का कारण सम्पुर्ण रेमिटान्स कम्पनीहरु बन्द हुनुका साथै बाहिरी आवजावत पनि बन्द भएका कारण आफुले दुख र मेहनतका साथ कमाएको पैसा नेपाल पठाउन सकिरहेका छैन्न तर यस्तो गम्भिर परिस्थितिमा पनि ग्राहकहरुमा पर्न गएको असरलाई मध्यनजर र्गदै आई पे रेमिटले र्मचेन्ट्रेड मनिट्रान्सफरको र्मचेन्ट्रेड कार्ड मार्फत घरमै बसी सरल र सुरक्षित तवरले नेपाल पैसा पठाउने व्यवस्था मिलाएको छ । नेपाल Lockdownको अवस्थामा रहेता पनि मलेशियाबाट नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा तुरुन्तै खातामा जम्मा गर्न सकिनुका साथै आफ्नो घरनजिकै रहेको बैंक तथा भुत्तानी काउन्टरबाट नगद प्राप्त गर्न सकिने छ । आफु पनि सुरक्षीत हुने, आफुले कमाएको पैसा पनि सुरक्षीत तवरले घर पुग्ने भएकाले मलेशियामा रहनुभएका सम्पुर्ण नेपालीहरुलाई हाम्रो सेवा प्रयोग गर्नु हुन अनुरोध छ । यस सम्बन्धि कुनै जिज्ञाशा भयमा मलेशियामा रहनुभएका हाम्रा प्रतिनिधीहरु लाई सम्र्पक गर्नु हुन अनुरोध छ ।

सम्र्पक नम्बरहरु : 60102640435, 60102467646, 60189413759, 60143565968