मलेसियामा आज सम्मको कोरोनभईरस (COVID-19)को तथ्यांक यस प्रकार छ :
| आज सम्म मृत्यु हुनेको संख्या (Deaths): | 65 ▲ |
| सिकिस्त बिरामी (ICU): | 76 ▼ |
| आज सम्म पुष्टि भएका (Confirmed): | 4119 ▲ |
| उपचारमा रहेका (In Treatment): | 2567 ▼ |
श्रोत:Ministry of Health
जनचेतनाका लागि हेर्न न बिर्सनुहोस् :

महत्त्वपूर्ण जानकारी

यदि संक्रमित भएको शका लागेमा Communicable Disease Control branch को सम्पर्क नं १३००२३२२७२ (1300232272) मा फोन गर्नहुन अनुरोध छ ।

कुनै नेपाली कामदारलाई समस्या परेको बेला दूतावासबाट चाहिने आवश्यक सहयोग चाहिएको खण्डमा दूतावासको टेलीफोन नम्बर नम्बर ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अथवा दूतावासको हटलाईन नम्बर रहेको +60162472777 मा कल गरेर नभए whatsapp गरेर सम्पर्क गर्न सक्नुहुनेछ्,जानकारी गराउन सक्नुहुनेछ ।
येदि तपाईलाई रुघा खोकी र ज्वरो आएको छ भने मलेसिया सरकारले निम्न होस्पिटलहरुमा नि-शुल्क परिक्षण गर्न व्यवस्था मिलाएको छ । होस्पिटलहरुका नाम र ठेगाना तलको लिंकमा क्लिक गर्नुहोस् :
लिंक:यहाँ थिच्नुहोस ।


















