मलेसियमा कोरोन भाइरस: मृत्यु हुनेको संख्या ६३ पुग्यो ।

मलेसियामा आज सम्मको कोरोनभईरस (COVID-19)को तथ्यांक यस प्रकार छ :

आज सम्म मृत्यु हुनेको संख्या (Deaths):63
सिकिस्त बिरामी (ICU):92
आज सम्म पुष्टि भएका (Confirmed):3963 ▲ 
उपचारमा रहेका (In Treatment):2579

श्रोत:Ministry of Health

जनचेतनाका लागि हेर्न न बिर्सनुहोस् :


महत्त्वपूर्ण जानकारी



यदि संक्रमित भएको शका लागेमा Communicable Disease Control branch को सम्पर्क नं १३००२३२२७२ (1300232272) मा फोन गर्नहुन अनुरोध छ ।


कुनै नेपाली कामदारलाई समस्या परेको बेला दूतावासबाट चाहिने आवश्यक सहयोग चाहिएको खण्डमा दूतावासको टेलीफोन नम्बर नम्बर  ६०३२०२०१८९९ र ६०२०२०१८९८  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

अथवा दूतावासको हटलाईन नम्बर रहेको +60162472777 मा कल गरेर नभए whatsapp गरेर सम्पर्क गर्न सक्नुहुनेछ्,जानकारी गराउन सक्नुहुनेछ ।


येदि तपाईलाई रुघा खोकी र ज्वरो आएको छ भने मलेसिया सरकारले निम्न होस्पिटलहरुमा नि-शुल्क परिक्षण गर्न व्यवस्था मिलाएको छ । होस्पिटलहरुका नाम र ठेगाना तलको लिंकमा क्लिक गर्नुहोस् :

लिंक:यहाँ थिच्नुहोस ।