मलेसियामा को सेलाङ्गर स्थिति केलाङ आसपास 25 तारीख समान खरिद गर्न मार्केट गएका सिन्दुपाल्चोक बारबिसे नगरपालिका ७ कोल्बारि का सुबास गुरुङ मृत अबस्थामा फेला परेका छ्न।
खानाको समान किन्न मार्केट अएका सुबास रुम फर्किएर नआएपछी भोलिपल्ट साथीहरू खोजि गर्न जादा मृत अबस्थामा फेला परेका थिए । मृतक सुवास को सब पोस्टमार्टम गराइसकेको र मुटुको समस्याका कारण मृत्यु भएको पुष्टि भएको छ।




















