क्वालालम्पुर (मलेसिया):= नेपाली राजदुतावास मलेसियामा कार्यरत दुई जना नेपाली कर्मचारीले अन्ततः राजिनामा दिईएको छ ।
दूतावास मलेसियाले सोमबार एक सुचना जारी गरी सो कुरा सार्वजनिक गरेका हुन ।दूतावासमा कार्यरत जनसम्पर्क अधिकृत रबिलाल भट्ट र सवारी चालकको रुपमा कार्यरत दिल्लीराम धिताल (राजु)ले २०७६ भाद्र २७ गतेनै दूतावासमा राजीनामा पेश गरेका थिए ।सो राजीनामा कार्तिक १ गते देखि नै लागू हुनेगरी दूतावासले स्वीकृत गर्दै ती दुई जना कर्मचारी आगामी दिनमा दूतावासमा कार्यरत नरहने कुरा सहायक राजदुत (DCM) मोतीराम श्रीस मगरले बताए ।
स्मरण रहोस् केही समय अगाडी विभिन्न सञ्चार माध्यममा दूतावासमा कार्यरत रही , दूतावास परिसर भित्रको एक तलामा बसेर गैर न्यायिक , गैर जिम्मेवार कार्यहरु गर्दै आईरहेको , नेपाली श्रमिकहरुलाई विभिन्न बहानामा दु:ख दिने गरेको, दूतावासले जारी गर्ने ट्राभल डकुमेन्ट दिने बहानामा नेपाल सरकारले तोकेको १६० रिङ्गिट भन्दा बढी आर्थिक रकम उठाउने गरेको लगायतको आरोप रबिलाल भट्ट र दिल्लीराम धिताल (राजु)माथी आरोप लागेको समाचार सार्वजनिक भएको थियो भने समाजिक संजाल फेसबुकमा समेत कतिपय श्रमिकले दुखेको पोखेको थियो ।
काठमाडौं := भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
भारत:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गर्नुभएको छ । बुधबार रास्वपाका...
काठमाडौं := सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पाँच दिने औपचारिक भ्रमणको क्रममा छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ...
क्वालालम्पुर(मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले २५७०औँ बुद्ध जयन्ती (वेसाक डे) विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ। भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ।
आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न फाइनल...