कृष्ण गुप्ता ,,
मलेसिया := सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले समाजका केन्द्रिय सदस्य रुपक बि.सि.लाई बिदाई तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
मलेसियाको राजधानी कोलालाम्पुर स्थित उग्रतारा रेस्टुरेन्टमा आयोजित एक बैठकमा सो रकम बि.सी.लाई हस्तान्तरण गरिएको हो ।केही दिन देखि मुटुमा समस्या भयर मलेसियामा उपचार सम्भावना धेरै कम भयपछी बि.सी.लाई रोजगारदाता कम्पनीले यहि ओक्टुबर महिनाको १८ तारिख स्वदेश पठाउदैछ्न ।
सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले उहाँको स्वास्थ लाभको कामनाको साथै उपचारमा सहयोगार्थ नेपाली रु.१३ हजार रकम सहयोग गरेको छ ।उक्त रकम सुप समाज मलेसियाका सल्लाहकार टेकराज धिक्त,संरक्षक समीर मल्ल,उपाध्यक्ष डम्बर बिश्वकर्मा, कोषाध्यक्ष कैलाश बोहरा,सदस्य दिपक साहु र पत्रकार कृष्ण गुप्ताको उपस्थितमा आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले कार्यस्थल, पारिश्रमिक तथा आवासमा भोग्दै आएका समस्यालाई सम्बोधन गर्न मलेसियास्थित नेपाली राजदूतावासले नयाँ व्यवस्था लागू गर्ने भएको...
पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।
कारखानामा कार्यरत कामदारहरूलाई...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु...
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...